काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको भूमिकालाई लिएर संसदमा प्रश्न उठाएको छ । आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा
फिदिम । पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गएराती फिदिम स्थित गणेशमान सिंह सामुदायिक
फिदिम । पाँचथरका एक ब्यवसायी जिल्लाको हिलिहाङ गाउँपालिका–७ स्थित तमोर कोरिडोर सडकमुनि मृत अवस्थामा फेला परेका छन् । फिदिमको अस्पताल चोकमा होटल सञ्चालन गर्दै आएका जिल्लाका कुम्मायक घर भएका नरेन्द्र
काठमाडौं । सरकारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको हो।
फिदिम । तमोर कोरिडोर सडक आयोजनाको मुलघाट–गणेशचोक खण्ड कालोपत्रे हुने भएको छ । तमोर कोरिडोर सडक आयोजना मुलघाट कार्यालयले आज उक्त खण्डको ११० किलोमिटर सडक कालोपत्रेका लागि बोलपत्र आव्हान गरेको
तेह्रथुम । मंगलबार झिसमिसे हुँदै थियो, तेह्रथुमको छथर गाउँपालिका वडा नं. ५ ठकुरीटोलका भक्तबहादुर भण्डारीलाई आफ्नै छोराले मुस्लीले प्रहार गरेको हल्ला चल्यो । छरछिमेकी भेला भए, शुक्रवारेबाट प्रहरी आइपुग्यो ।
फिदिम । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसहित प्रदेश नं. १ का पाँच जना सांसद्ले बहुचर्चित राँके–रबि–भेडेटार सडकको ठेक्का तोडेर नयाँ ठेक्का लगाउन माग गर्नुभएको छ । आज भौतिक पूर्वाधार तथा यातायात
फिदिम । सुक्खाग्रस्त क्षेत्रका रुपमा परिचित पाँचथरको कुम्मायक गाउँपालिकामा हरियाली फर्काउन बोटविरुवा रोपण तथा नगदेवाली विस्तार कार्यलाई अघि बढाइएको छ । यसका लागि गाउँपालिकाले बोटविरुवाको नर्सरी स्थापना, वर्षेनि नगदेवालीका बेर्ना
फिदिम । पाँचथरमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत सर्ट भई करेण्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका
फिदिम । तीन वर्षअघि पहिरो झरेर करीब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभीर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ । राजमार्गभन्दा माथिको जमिनको ठूलो
फिदिम । पाँचथरमा किसानको लाखौं रुपैयाँ रकम ठगेर एक डेरी ब्यवसायी सम्पर्कविहीन भएका छन् । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताएका