‘राँके–रबि–भेडेटार सडकलाई गति दिन तत्कालै उपयुक्त निर्णय हुन्छ’
पाँचथर, २९ मङ्सिर भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले राँके–रबि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने वताउनुभएको छ । निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतवार स्थलगत