फिदिम । जिल्ला अस्पताल पाँचथरले विरामीको मागका आधारमा सेवाहरु विस्तार गर्दै लगेको छ । जिल्ला अस्पतालले गत पुस महिनाबाट ५ वटा नयाँ सेवाहरु सञ्चालनमा ल्याएको
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पम्पिङ प्रविधिको सहायताले खानेपानी पुगेको छ । पम्पिङ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्याइएको हो । पाथीभरा मन्दिर तीन
फिदिम । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भएपनि पाँचथरको हिलिहाङकी चनमति
फिदिम । लोहकिल डाँडाको चिसो बतासले भेट्ने फिदिम नगरपालिका–८ घुमाउनेटारका स्थानीयवासी चिसोका कारण चाँडै खाना खाई ओच्छ्यान पुगेका थिए । राति १० नबज्दै शितले निथ्रुक्कै भिज्ने गाउँवस्तीमा थोरै मानिस मात्रै
फिदिम । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा गएराती आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घुमाउनेटारका मेघबहादुर गुरुङको ढुङ्गा, माटो, काठ
फिदिम । तमोर नदीको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा (नाउ) पुनः सञ्चालनमा ल्याइएको छ । विगतमा वटुवाहरुको नदी पार गर्ने एकमात्रै माध्यमका रुपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको माध्यम
फिदिम । पञ्चायती शासनको स्थापित हुँदै गर्दा आङबुङ (अमरपुर) गाउँ पञ्चायत भित्र दरबार जस्तै घर बनाएको भनेर जिल्ला प्रशासन कार्यालयमा उजुरी प¥यो । दरबारमा बस्ने अनुमति राजाहरुलाई मात्रै थियो ।
फिदिम । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाँचथर जिल्लाबाट विभिन्न पाँच वटा राजनीतिक दलका पाँच जना सांसद् निर्वाचित हुनुभएको छ । एक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र
फिदिम । पाँचथरमा आगोमा जलेर एक वृद्धाको ज्यान गएको छ । जिल्लाको फिदिम नगरपालिका वडा नं. १३ फेजुङको गैरीगाउँकी ९२ वर्षीया सुकमती नेम्बाङको आफैँले ओढेका कपडामा आगो लाग्दा जलेर मृत्यु
फिदिम । हिँजो सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार पाँचथरमा ३९ हजार ६३७ जना पुरुष र
पाँचथर । पाँचथरमा एक ११५ वर्षीया वृद्धाले हिँजो सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. १ नवमीडाँडाका ११५ वर्षीया