फिदिम । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक करिब तीन मिनेट बसेर स्थगित भएको छ। राष्ट्रिय गान बजाइसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले अधिवेशन
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको तमोरखोला क्षेत्र आदिम लिम्बू जातिको इतिहास बोकेको मुन्धुमको उद्गम थलोका रुपमा लिइन्छ । हालको नेपालको पूर्वी भागको लिम्बूवान क्षेत्रमा बसोबास गरिरहेका आदिम मूलवासी लिम्बू जातिको आगमन
फिदिम । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार
फिदिम । झापाको केरखाबाट विराटनगरका लागि बस चढेका युवक मृत भेटिएका छन् । आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् । उनी जनसेवा यातायात प्रालिको
फिदिम । प्रदेश नं. १ का झापा र मोरङ जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–३ झिलमिले पुल नजिकै
इलाम । ‘इलाममै शहर, चियाबारी राम्रो त्यही प¥यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको छ र
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको रेडपाण्डा ९रातो हाब्रे० को चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि सङ्कटमा परेको छ । छ दिनदेखि शुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा
दुर्गा प्रसाईं । विवाद र चर्चामा आइरहने नाम हो । विशेष गरेर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफ्नो घरमा बोलाएर मार्सी चामलको खाना खुवाएर
ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै नेकपाका ओली र प्रचण्ड–नेपाल समूह आफ्नो आफ्नो पक्ष बलियो पार्न कम्मर कसेर लागेका छन्। दुवै पक्षको