ओयामका हिजोदेखि आजसम्मका जनप्रतिनिधिहरु
सुजन सेलिङ राणाकालमा सुब्बाहरुको शासन चल्थ्यो लिम्वुवानमा । त्यहाँका जग्गाजमिनका तिरो भारो स्थानिय प्रशासन ढ्याग्रो मुग्रो सबै सुब्बाहरुको हातमा थियो । अहिलेको जस्तो जनप्रतिनिधि, सरकारी अड्डाअदालत, मालपोत, प्रहरी प्रशासन, जिल्ला