फिदिम । गत वर्ष सम्पन्न हुनुपर्ने गौरवको आयोजना तमोर कोरिडोर सडक निर्माण कार्य बल्ल ९७ प्रतिशत सकिएको छ । कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण एक वर्ष ढिलाइ
दिलकुमार लिम्बू फुङ्लिङ । मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गर्नुभयो । आधा उमेर गइसकेपछि मात्र उहाँले गाडी देख्न पाउनुभयो । जमानामा उहाँ ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै
पाँचथर । पहिले तमोर नदीको पानी घर–घरसम्म वितरण गर्ने काम कसरी सम्भव होला भन्ने सबैको चासो र चिन्ता थियो । तर अहिले आम कुम्मायक गाउँपालिकावासी सेवा लिन पाउँदा आनन्दित छन्
थर्पु, १८ पुस पाँचथरको याङवरक गाउँपालिका वडा नं. २ मा निर्माण भएको वडा कार्यालय भवन शनिवार उद्घाटन गरिएको छ । याङवरक–२, फलैंचामा शनिवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले नवनिर्मित
पाँचथर, २१ कात्तिक नेपाल एकीकरणपूर्व तत्कालीन विजयपुर राज्यअन्तर्गत पर्ने याङवरक थुम (जिल्ला)का अन्तिम राजा हुनुहुन्थ्यो हाङ हिलिहाङ योङहाङ । वि.सं. १७८३ साल कात्तिक १८ गते तत्कालीन योङहाङ राज परिवारमा जन्मिनुभएका
पाँचथर, १८ कात्तिक पाँचथरको हिलिहाङ गाउँपालिकामा हिलिहाङ दरबार निर्माणको विहीबार शिलान्यास गरिएको छ । हिलिहाङ गाउँपालिका–४ मा रहेको हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा प्यागोडा शैलीमा निर्माण गर्न लागिएको हिलिहाङ दरबारको पूर्वमन्त्री
फिदिम, ११ कात्तिक स्थानीय तहले पर्याप्त र अपेक्षित काम नगरेको भनेर बेलाबखत आलोचना हुने गर्छ । कतिपय स्थानीय तहले बजेट नपाउँदा अत्यावाश्यक काम पनि गर्न नसकेको गुनासो गर्छन् । आलोचना
पाँचथर, ८ कात्तिक पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ । पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को
फिदिम, १३ भदौ पूर्वाधार विकास कार्यालय पाँचथरले गत आर्थिक वर्ष २०७७/०७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । झोलुङ्गे पुल अत्यावाश्यक देखिएका पाँचथर र ताप्लेजुङका विभिन्न स्थानहरुमा झोलुङ्गे
फिदिम, ७ भदौ बजेट अभाव हुँदा मुख्यमन्त्री ग्रामीण सडक आयोजनाअन्तर्गत निर्माण थालिएका सडकहरु अलपत्र बनेका छन् । आयोजनाअन्तर्गत जिल्लामा चार वटा सडकहरुको आर्थिक वर्ष २०७६/०७७ बाट ट्र्याक खोल्न थालिएको थियो
फिदिम, ६ भदौ दुई वर्षअघिको साउन ३० गते जिल्लाका तीन वटा मुख्य ग्रामीण सडकहरुको कालोपत्रेको शिलान्यास हुँदा जिल्लावासीमा सडकका कारण भोग्नु परेको सास्ती चाँडै अन्त्य होला भन्ने लागेको थियो ।