नाकाबन्दीको अवस्थामा लेखगाउँवासी, खाद्यान्न समेत अभाव
पाँचथर, २१ कात्तिक पहिरोमा क्षतिग्रस्त बनेका संरचनाहरुको पुनर्निर्माण नहुँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँका स्थानीयवासी नाकाबन्दीको अवस्थामा परेका छन् । लेकगाउँसम्म पुग्ने सडक, विद्युत, खानेपानी लगायतका संरचनाको पुनर्निर्माण नहुँदा स्थानीयवासी समस्या