शिक्षा, स्वास्थ्य, आयआर्जन वृद्धि र पूर्वाधार विकासमा जोड दिने फिदिम नगरपालिकाको नीति
फिदिम, १४ असार पाँचथरको फिदिम नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा सेवा प्रवाहका क्षेत्रहरुको सवलीकरण, आयआर्जन वृद्धि एवम् रोजगारी सिर्जना र पूर्वाधार विकासमा जोड दिएको छ । फिदिम