फाल्गुनन्दमा विनोद आङदेम्बेको अध्यक्षतामा एमालेको गाउँपालिका कमिटी निर्वाचित
फिदिम, २४ कात्तिक । नेकपा (एमाले)ले पाँचथरको फाल्गुनन्द गाउँपालिकामा विनोद आङदेम्बेको अध्यक्षतामा ६१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । हिँजो सुरु भएको गाउँपालिका कमिटीको प्रथम अधिवेशनले आङदेम्बे अध्यक्ष, पूर्ण