एमाले तुम्बेवाको प्रथम अधिवेशन सम्पन्नः अध्यक्षमा बुढाथोकी, सचिवमा थापा
फिदिम, २३ कात्तिक नेकपा (एमाले)ले तुम्बेवा गाउँपालिका कमिटीको पहिलो अधिवेशनले डिल्लीराम बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । अहिले साँझ सम्पन्न अधिवेशनबाट गाउँपालिका कमिटीको उपाध्यक्षमा तेजचन्द्र सम्बाहाम्फे,