कृषि प्रदर्शनीसहित चासोक तङ्नाम (उधौली) मनाइयो
यासोक, २८ मङ्सिर उधौली पर्व चासोक तङ्नामको अवसरमा पाँचथरको कुम्मायक गाउँपालिकामा कृषि प्रदर्शनी तथा परम्परागत खेलकुदका कार्यक्रम आयोजना गरिएको छ । भिन्न जातीय समुदायले धान्य पूर्णिमा, चासोक तङ्नाम, उद्यौली लगायत