फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा पाँच जनाको उम्मेद्वारी (नाम सहित)
फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा पाँच जनाले उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दका सहायक निर्वाचन अधिकृत निर्मल तुम्रोकका अनुसार अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलसोर चेम्जोङ,