इलाम । ‘इलाममै शहर, चियाबारी राम्रो त्यही प¥यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको
इलाम । सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डां) व्यवस्थित गर्न ७८ लाख रूपैयाँको ठेक्का लगाएको छ। सन्दपुरस्थित सुलुबुङको माइपातालमा करिब २ सय रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो।
इलाम । सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे
पाँचथर, २० मङ्सिर फिदिम–फालोट सडक हुँदै फालेलुङ–६ को बरभञ्ज्याङ पुगेपछि बाक्लो बस्ती सकिन्छ । क्षितिज देखिने थुम्का–थुम्का पहाडहरुतर्फ झण्डै एक घण्टा यात्रा गरेपछि पुगिन्छ, तालखर्क अर्थात ‘गुरुङ गाउँ’ । जति
पाँचथर, १५ मङ्सिर सडक पुगेपछि फालोटको आकर्षक सीमा क्षेत्र पर्यटकको चाप बढेपनि नेपालले भने कुनै लाभ लिन सकेको छैन । पाँचथरमा पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्र फालोटमा पर्यटकको चाप बढ्दै गएको
फिदिम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन विषयको पढाई सुरु गरिने बताएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा पर्यटन
फिदिम । कोभिड–१९ महामारीले शिथिल पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो पर्वतारोहण महामारीबीच जुर्मुराउँदैछ । विदेशी विशिष्ठ पाहुना आरोहीको सुखद् आरोहणले नेपालको पर्यटन बजारमा सकारात्मक सञ्चार छाएको छ । अहिले हिमाल आरोहणले
फिदिम । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुल्ला गर्ने बताउनुभएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा
पाँचथर, १९ कात्तिक यहाँका स्थानीयवासीलाई फुर्सद मिल्ने वित्तिकै घुम्न जाने ठाउँ बनेको छ कालोपानी। पाँचथरको याङवरक गाउँपालिका वडा नं. ६ मा रहेको कालोपानी मेची राजमार्गमा पर्ने गोपेटार बजार नजिकै छ
फिदिम । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (र्याफ्टिङ) शुरु गरे पछि अन्य साहसिक खेल पनि शुरु