गाउँपालिकाको सहयोगपछि याङवरकमा ब्यवसायिक बन्दै बाख्रा पालन
फिदिम, १४ असोज याङवरक गाउँपालिका–५ नागीका रामकुमार गुरागाइले विगतमा सानो परम्परागत खोरमा बाख्रा पाल्दै आएका थिए । प्रायः नगदेवाली र खेतीका काममा ब्यस्त हुने रामकुमार जस्तै यहाँका कृषकहरुलाई दिउँसोको समयमा