प्रदेश नं. १ः वैशाखमा लगानी सम्मेलन, २६ परियोजना अघि बढाइने
विराटनगर, १९ फागुन प्रदेश नं. १ सरकारले दुई वर्षमा सङ्घीयता र संविधान कार्यान्वयनका लागि प्रदेशको क्षेत्राधिकारका विषयमा ३९ कानून तर्जुमा गरेको छ । यसको कार्यान्वयनमा सघाउ पु¥याउन विभिन्न नियमावली, निर्देशिका,