अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन पहल गर्छौँ : मन्त्री भट्टराई
फिदिम । गृहजिल्ला ताप्लेजुङको ग्रामीण क्षेत्रको भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जिल्लामा उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताउनुभयो ।