
फिदिम । फिदिम नगरपालिका–१ मा नेकपा (एमाले)ले सुरुआती अग्रता कायम गरेको छ ।
फिदिम–१ मा २४८१ मत खसेकामा नगर प्रमुख पदमा सूर्य चिन्हमा १४८ र रुख चिन्हमा १३० मत, नगर उपप्रमुख पदमा हलो चिन्हमा १६६ र हसिया हथौडा चिन्हमा ९७ मत खसेको छ । यस्तै वडाध्यक्ष पदमा सूर्य चिन्हमा १६६ र रुख चिन्हमा १०१ मत खसेको छ । यो ३०० मत गणनाको परिणाम हो ।