फाल्गुनन्द–१ मा गठबन्धनको अग्रता



फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा समेत मतगणना सुरु भएको छ ।

वडा नं. १ नवमीडाँडाबाट मतगणना सुरु भएको हो । उक्त वडामा हालसम्म ४०० मत गणना हुँदा गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । जसअनुसार
गाउँपालिका अध्यक्षमा –
नेपाली काँग्रेस (रुख) २२७
नेकपा (एमाले) (सूर्य) १४५
गाउँपालिका उपाध्यक्षमा –
माओवादी केन्द्र (गोलाकार भित्रको हसिया हथौडा) २१८
जसपा (सूर्य) ११८
वडाध्यक्ष –
काँग्रेस (रूख) २२४
जसपा (छाता) १२९

प्रतिक्रिया दिनुहोस्