कुम्मायकमा एक हजार मत गणना हुँदा गठबन्धनको अग्रता



फिदिम । स्थानीय तहको निर्वाचनअन्तर्गत हिँजो सम्पन्न मतदानको मतगणना जारी छ ।
जिल्लाको कुम्मायक गाउँपालिकामा हालसम्म १००९ मत गणना सम्पन्न भएको छ । वडा नं. १ को मतगणना जारी रहँदा सत्तारुढ गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् ।
गाउँपालिका अध्यक्षः
नेकपा (एमाले) सूर्य : २९६
नेपाली काँग्रेस रुख : ४५८
राप्रपा हलो : ११८
स्वतन्त्र लालटिन : १७
गाउँपालिका उपाध्यक्षः
नेकपा (एमाले) सूर्य : २८०
माओवादी केन्द्र गोलाकाभित्रको हसिँया हथौडा : ३९३
राप्रपा हलो : १०२
वडाध्यक्षः
नेकपा (एमाले) : सूर्य १९७
जनता समाजवादी पार्टी छाता : ३६०
राप्रपा हलो : ५६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहितको खुकुरी : ११
स्वतन्त्र लाल्टिन : २९६ ।

प्रतिक्रिया दिनुहोस्