काँग्रेस अधिवेशन : ६०० मत गणना सम्पन्न



फिदिम, ७ मङ्सिर

काँग्रेस पाँचथरको नयाँ कार्यसमितिका लागि हिँजो भएको मतदानको गणना जारी छ । ६०० मत गणना हुँदा पदाधिकारीका उम्मेद्वारहरुले निम्नानुसार मत पाएका छन् ।
सभापतिः
रुपनारायण जबेगूः ३६२
सुरेन्द्रकुमार दाहालः २१९

उपसभापति २ पद –
डिकेन्द्रकुमार चेम्जोङः २३२
मणिचन्द्र चेम्जोङः २४५
बृजहाङ आङदेम्बेः ३३६
समर अधिकारीः २५०

सचिव २ पद –
एकराज नेम्वाङः ९२
डेकेन्द्रकुमार तामाङः २४३
दीपक नेपालः ३०३
धनराज तुम्बापोः २१९
सुवराज थापाः २०७

सहसचिव २ पद –
कृष्णकुमार फियाकः २०३
गजेन्द्र राईः २९०
धनसिंह नेम्वाङः २४०
सन्तोष श्रेष्ठः ३२६
(अघिल्लो समाचारमा मतपरिणाम फरक भएकामा क्षमाप्रार्थी छौँ ।)

प्रतिक्रिया दिनुहोस्