काँग्रेस अधिवेशन : ५५० मत गणना हुँदा जबेगूको मतान्तर झनै ठूलो



फिदिम, ७ मङ्सिर

काँग्रेस पाँचथरको नयाँ कार्यसमितिका लागि हिँजो भएको मतदानको गणना जारी छ । ५५० अर्थात आधा भन्दा बढी मत गणना हुँदा पदाधिकारीका उम्मेद्वारले निम्नानुसार मत प्राप्त गरेका छन् ।
सभापतिः
रुपनारायण जबेगूः ३३४
सुरेन्द्रकुमार दाहालः १९७

उपसभापति (दुई जना निर्वाचित हुने) –
डिकेन्द्रकुमार चेम्जोङः २१०
मणिचन्द्र चेम्जोङः २२९
बृजहाङ आङदेम्बेः २९८
समर अधिकारीः २३१

सचिव (दुई जना निर्वाचित हुने) –
एकराज नेम्वाङः ८७
डेकेन्द्रकुमार तामाङः २१७
दीपक नेपालः ३११
धनराज तुम्बापोः १९३
सुवराज थापाः १९१

सहसचिव (दुई जना निर्वाचित हुने) –
कृष्णकुमार फियाकः १८८
गजेन्द्र राईः २६८
धनसिंह नेम्वाङः २१९
सन्तोष श्रेष्ठः २८९

प्रतिक्रिया दिनुहोस्