काँग्रेस अधिवेशनः ८५० मत गणना हुँदा पदाधिकारीमा को–को छन् अगाडि ?



फिदिम, ७ मङ्सिर

नेपाली काँग्रेस पाँचथरको मतगणनामा सभापतिका उम्मेद्वार रुपनारायण जबेगूको अग्रता कायमै छ । ८५० मत गणना हुँदा पदाधिकारीका उम्मेद्वारहरुले पाएको मत निम्नानुसार छः

सभापति –

रुपनारायण जबेगूः ५०२
सुरेन्द्रकुमार दाहालः ३३२

उपसभापति २ पद –

डिकेन्द्रकुमार चेम्जोङः ३५२
मणिचन्द्र चेम्जोङः ३३३
बृजहाङ आङ्देम्बेः ४८९
समर अधिकारीः ३४३

सचिव पद –

एकराज नेम्बाङः १२३
डेकेन्द्रकुमार तामाङः ३६९
दीपक नेपालः ४०७
धनराज तुम्बापोः ३१५
सुबराज थापाः २८८

सहसचिव २ पद –

कृष्णकुमार फियाकः २९९
गजेन्द्र राईः ३९८
धनसिंह नेम्बाङः ३४५
सन्तोष श्रेष्ठः ४७७ ।

प्रतिक्रिया दिनुहोस्