
नेपाली काँग्रेस पाँचथरको मतगणनामा सभापतिका उम्मेद्वार रुपनारायण जबेगूको अग्रता बढिरहेको छ । ७०० मत गणना हुँदा पदाधिकारीका उम्मेद्वारहरुले पाएको मत निम्नानुसार छः
सभापति –
रुपनारायण जबेगूः ४१५
सुरेन्द्रकुमार दाहालः २६१
उपसभापति २ पद –
डिकेन्द्रकुमार चेम्जोङः २७८
मणिचन्द्र चेम्जोङः २७६
बृजहाङ आङ्देम्बेः ४०५
समर अधिकारीः २८४
सचिव दुई पद –
एकराज नेम्बाङः ९८
डेकेन्द्रकुमार तामाङः २९८
दीपक नेपालः ३४२
धनराज तुम्बापोः २६५
सुबराज थापाः २३३
सहसचिव २ पद –
कृष्णकुमार फियाकः २३९
गजेन्द्र राईः ३३४
धनसिंह नेम्बाङः २७९
सन्तोष श्रेष्ठः ३८९ ।