
फिदिम, ६ मङ्सिर
२०० मत गणना हुँदा काँग्रेस सभापतिमा रुपनारायण जबेगूको अग्रता कायमै छ । १०७७ मत झरेको पाँचथरमा २०० मत गणना गर्दा जबेगूले १२३ मत पाउनुभएको छ भने सुरेन्द्रकुमार दाहालले ७२ मत पाउनु भएको छ ।
२०० मत गणना गर्दा अन्य पदाधिकारीको मत निम्नानुसार छः
उपसभापति (दुई जना विजयी हुने) –
डिकेन्द्रकुमार चेम्जोङः ८२
मणिचन्द्र चेम्जोङः ८७
बृजहाङ आङदेम्बेः ११३
समर अधिकारीः ७८
सचिव (दुई जना विजयी हुने) –
एकराज नेम्वाङः ३१
डेकेन्द्रकुमार तामाङः ८१
दीपक नेपालः १०५
धनराज तुम्बापोः ७९
सुवराज थापाः ७२
सहसचिव (दुई जना विजयी हुने) –
कृष्णकुमार फियाकः ६५
गजेन्द्र राईः ९६
धनसिंह नेम्वाङः ९३
सन्तोष श्रेष्ठः १०३
…………………………………………………………………………………………………………………………………………………………….
नेपाली काँग्रेस पाँचथर जिल्ला कार्यसमितिको सभापतिमा रुपनारायण जबेगूले फराकिलो अग्रता लिनुभएको छ । पदाधिकारीमा जबेगूको प्यानलका अधिकांश उम्मेद्वार अगाडि देखिएका छन् । १०७७ मत झरेको पाँचथरमा १५० मत गणना गर्दा जबेगूले ९७ मत पाउनुभएको छ भने सुरेन्द्रकुमार दाहालले ४८ मत पाउनु भएको छ ।
१५० मत गणना गर्दा अन्य पदाधिकारीको मत निम्नानुसार छः
उपसभापति (दुई जना विजयी हुने) –
डिकेन्द्रकुमार चेम्जोङः ५५
मणिचन्द्र चेम्जोङः ७२
बृजहाङ आङदेम्बेः ८२
समर अधिकारीः ६०
सचिव (दुई जना विजयी हुने) –
एकराज नेम्वाङः २५
डेकेन्द्रकुमार तामाङः ६०
दीपक नेपालः ८२
धनराज तुम्बापोः ५७
सुवराज थापाः ५३
सहसचिव (दुई जना विजयी हुने) –
कृष्णकुमार फियाकः ५३
गजेन्द्र राईः ७५
धनसिंह नेम्वाङः ७३
सन्तोष श्रेष्ठः ७१
……………………………………………………………………………………………………………………………………………………………………………………
नेपाली काँग्रेस पाँचथर जिल्ला कार्यसमितिको सभापतिमा रुपनारायण जबेगूले फराकिलो अग्रता लिनुभएको छ । पदाधिकारीमा जबेगूको प्यानलका अधिकांश उम्मेद्वार अगाडि देखिएका छन् ।
१०७७ मत झरेको पाँचथरमा १०० मत गणना गर्दा जबेगूले ६७ मत पाउनुभएको छ भने सुरेन्द्रकुमार दाहालले २९ मत पाउनु भएको छ ।
१०० मत गणना गर्दा अन्य पदाधिकारीको मत निम्नानुसार छः
उपसभापति (दुई जना विजयी हुने) –
डिकेन्द्रकुमार चेम्जोङः ३६
मणिचन्द्र चेम्जोङः ४८
बृजहाङ आङदेम्बेः ५३
समर अधिकारीः ४३
सचिव (दुई जना विजयी हुने) –
एकराज नेम्वाङः २०
डेकेन्द्रकुमार तामाङः ३९
दीपक नेपालः ५६
धनराज तुम्बापोः ३७
सुवराज थापाः ३५
सहसचिव (दुई जना विजयी हुने) –
कृष्णकुमार फियाकः ३४
गजेन्द्र राईः ४९
धनसिंह नेम्वाङः ५०
सन्तोष श्रेष्ठः ४५