काँग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिमा योङहाङको अग्रता बढ्यो (५०० गणनाको अपडेट)



पाँचथर, ४ कात्तिक

नेपाली काँग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क को निर्वाचनको मतगणना जारी हुँदा सभापतिमा भगिश्वर योङहाङको अग्रता कायमै छ ।
हालसम्म ५०० मत गणना हुँदा योङहाङले २६० मत र कुमार राई (प्रताप)ले २२८ मत पाउनु भएको छ ।
अन्य पदाधिकारीका उम्मेद्वारले हालसम्म प्राप्त गरेको मत परिणाम यस्तो छः
सचिव पदमा
१. यश सुन्दर आचार्य – २८३
२. सन्तोष मोक्तान – २४३
३. केशब गुरागाई – २१०
४. टेकराज योङहाङ – १८१
सहसचिव पदमा
१. नरेन्द्र पन्धाक – २६८
२. सुन्दर थोक्लिहाङ – २७५
३. राजन बुढाथोकी – १८४
४. रुपेन्द्र तामाङ – १५६
पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क बाट प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्नका लागि क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ५८४ जना चुनिएका छन् । जसमध्ये मतदानमा ५७२ जनाले भाग लिएका थिए । १२ जना भने मतदानमा अनुपस्थित थिए ।

उपसभापति पदमा भने भरतकुमार खपाङ्गी र सीताराम न्यौपाने सर्वसहमत भइसकेका छन् ।

…………………………………………………………………………………………………………………………………………….

नेपाली काँग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क को निर्वाचनको मतगणना जारी हुँदा सभापतिमा भगिश्वर योङहाङको अग्रता कायमै छ ।
हालसम्म ४५० मत गणना हुँदा योङहाङले २३१ मत र कुमार राई (प्रताप)ले २०८ मत पाउनु भएको छ ।
अन्य पदाधिकारीका उम्मेद्वारले हालसम्म प्राप्त गरेको मत परिणाम यस्तो छः
सचिव पदमा
१. यश सुन्दर आचार्य – २२६
२. सन्तोष मोक्तान – १९२
३. केशब गुरागाई – १७३
४. टेकराज योङहाङ – १४५
सहसचिव पदमा
१. नरेन्द्र पन्धाक – २१४
२. सुन्दर थोक्लिहाङ – २१३
३. राजन बुढाथोकी – १५७
४. रुपेन्द्र तामाङ – १२६
पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क बाट प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्नका लागि क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ५८४ जना चुनिएका छन् । जसमध्ये मतदानमा ५७२ जनाले भाग लिएका थिए । १२ जना भने मतदानमा अनुपस्थित थिए ।

……………………………………………………………………………………………………………………………………………

नेपाली काँग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क को मतदानको मतगणना जारी छ ।

अहिलेसम्म कूल ४०० मत गणना हुँदा सभापतिमा भगिश्वर योङहाङको अग्रता बढेको छ । योङहाङले २०४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी कुमार राई (प्रताप)ले १८६ मत पाउनु भएको छ ।

यस्तै सचिव पदमा योङहाङ प्यानलकै यससुन्दर आचार्य र सन्तोष मोक्तानले अग्रता कायम राख्नुभएको छ । जसअनुसार आचार्यले २२६ मत र मोक्तानले १९२ पाउनुभएको छ । यहाँ राई पक्षका सचिवमा उम्मेद्वार केशब गुरागाईले १७३ मत र टेकराज योङहाङले १३५ मत पाउनुभएको छ । यस्तै सहसचिवमा पनि योङहाङ पक्षकै नरेन्द्र पन्धाक २१४ मत र सुन्दर थोक्लिहाङ २१३ मत सहित अगाडि हुनुहुन्छ । उहाँहरुका प्रतिस्पर्धी राजन बुढाथोकीले १५७ मत र रुपेन्द्र तामाङ १२६ मत पाउनुभएको छ ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क बाट प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्नका लागि क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ५८४ जना चुनिएका छन् । जसमध्ये मतदानमा ५७२ जनाले भाग लिएका थिए । १२ जना भने मतदानमा अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्