यी हुन् हिँजोको बस दुर्घटनाका मृतक र घाइते



फिदिम, ९ कात्तिक

दुर्घटनामा मृत्यु हुने चारै जनाको परिचय खुलेको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा जिल्लाको कुम्मायक गाउँपालिका–१ की १९ वर्षीया आसिका बुढाथोकी मगर, मोरङको लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगर, इलामको रोङ गाउँपालिका–३ की ३४ वर्षीया प्रमिला देवान र उनका ७ महिनो छोरा निश्चल देवान छन् । दुर्घटनामा परी घाइते ६१ जना छन् ।

दुर्घटना घाइते हुनेहरुको नामावली निम्न छः

प्रतिक्रिया दिनुहोस्