
फक्ताङलुङ । २१ औं सताप्तिमा सञ्चार नगुगेको ताप्लेजुङको फक्ताङलुङ बस्ती याङमा ।
समुद्र सतहदेखि ४ हजार २०० मिटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ जिल्लाकै दुर्गम बस्ती याङमा । यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन ।