सञ्चारको पहुँच बाहिरको बस्ती



फक्ताङलुङ । २१ औं सताप्तिमा सञ्चार नगुगेको  ताप्लेजुङको फक्ताङलुङ बस्ती याङमा  । 

समुद्र सतहदेखि ४ हजार २०० मिटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७  जिल्लाकै दुर्गम बस्ती याङमा । यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्