यी हुन् भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयबाट आगामी आ.व.का लागि पाँचथरमा छुट्टिएका योजनाहरु




फिदिम, ०७ असार । आगामी आर्थिक वर्षका लागि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातयाता मन्त्रालय तथा शहरी विकास मन्त्रालयले पाँचथरमा १११ वटा योजनाहरु अगाडि बढाउने भएका छन् ।
पाँचथरमा निर्माणधीन ठूला सडक आयोजनाहरु सहित जिल्लाका आठ वटै स्थानीय तहका पूर्वाधार विकासका आयोजनाहरु मन्त्रालयको छनौटमा परेका छन् । भौतिक पूर्वाधार तथा यातयाता मन्त्रालयबाट जिल्ला समेटिने ठूला आयोजनाहरु पुष्पलाल मध्यपहाडी राजमार्ग, तमोर कोरिडोर र केचना–कञ्चनजंघा सडक छन् ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातयाता मन्त्रालय तथा शहरी विकास मन्त्रालयले पाँचथरमा १११ वटा योजनाहरु अगाडि बढाउने भएका छन् ।

राँके–भेडेटार सडक लगायत वहुवर्षीय ठेक्का लागेका अन्य सडकहरु कार्यान्वयनको चरणमा रहेकाले योजना र बजेट यहाँ उल्लेख छैन् । शहरी विकास मन्त्रालयका अधिकांश योजनाहरु भने नयाँ शहर आयोजनाअन्तर्गत फिदिम नगरपालिका केन्द्रीत छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ मा पाँचथरमा कार्यान्वयन हुने योजनाहरु निम्न छन्ः

प्रतिक्रिया दिनुहोस्