पाँचथरः कहाँ कति परीक्षण ? कति सङ्क्रमित ?



फिदिम, १९ जेठ । पाँचथरमा कोरोनाभाइरस सङ्क्रमणको लहर निकै तीब्र गतिमा फैलिइरहेको छ । सङ्क्रमणले जिल्लाका सबै स्थानीय तहहरुलाई प्रभावित गरेको छ । जिल्लामा फिदिम नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन् भने फालेलुङमा सबैभन्दा कम सङ्क्रमित छन् ।

हामीले जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्ला स्वास्थ्य कार्यालय पाँचथरलाई स्रोत मानी तयार पारेको तथ्याङ्कलाई यहाँहरुले सहजै बुझ्ने गरी तल प्रस्तुत गरेका छौँ ।

कृपया,

घरमै बसौँ, सुरक्षित रहौँ र सङ्क्रमणबाट जोगिऔँ
सङ्क्रमितहरुको हौसला बढाऔँ
उपचार तथा खानपानमा मद्दत गरौँ
जो–कोही सङ्क्रमित हुन सक्छौँ यसैले कसैलाई हेंला नगरौँ ।

प्रतिक्रिया दिनुहोस्