

फिदिम । प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का ८७ जना नयाँ संक्रमित थप भएका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको हो।
यसक्रममा प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा १ महिला १३ पुरुष गरि १४ जनामा संक्रमण देखिएको छ। त्यसैगरि, मोरङको कटहरी गाँउपालिकामा २ महिला १३ पुरुष, बुढीगंगा गाँउपालिपकामा ५ महिला ८ पुरुष, ग्रामथान गाँउपालिकामा २ महिला ५ पुरुष, रतुवामाई नगरपालिकामा ३ पुरुष, जहदा गाँउपालिकामा १ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले प्रस्टाएको छ।
मन्त्रालयका अनुसार सुनसरीको इनरुवा नगरपालिकामा १ महिला १३ पुरुष, धरान उपमहानगरपालिकामा २ महिला २ पुरुष, इटहरी उपमहानगरपालिकामा २, भोक्राहानरसिंह गाँउपालिकामा २, दुहबी नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ।
त्यस्तै झापाको कमलगाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको छ।अर्कोतर्फ, प्रदेश १ मा १५ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना र विराटनगरको न्यूरो अस्पतालबाट ७ जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ।
सरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको हो। यसक्रममा प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा १ महिला १३ पुरुष गरि १४ जनामा संक्रमण देखिएको छ।
त्यसैगरि, मोरङको कटहरी गाँउपालिकामा २ महिला १३ पुरुष, बुढीगंगा गाँउपालिपकामा ५ महिला ८ पुरुष, ग्रामथान गाँउपालिकामा २ महिला ५ पुरुष, रतुवामाई नगरपालिकामा ३ पुरुष, जहदा गाँउपालिकामा १ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले प्रस्टाएको छ।
मन्त्रालयका अनुसार सुनसरीको इनरुवा नगरपालिकामा १ महिला १३ पुरुष, धरान उपमहानगरपालिकामा २ महिला २ पुरुष, इटहरी उपमहानगरपालिकामा २, भोक्राहानरसिंह गाँउपालिकामा २, दुहबी नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ।
त्यस्तै झापाको कमलगाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको छ ।
अर्कोतर्फ, प्रदेश १ मा १५ संक्रमित निको भएर डिस्चार्ज भएका छन्। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना र विराटनगरको न्यूरो अस्पतालबाट ७ जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ। (देशसञ्चार डटकमबाट)