करेन्ट लागेर १ जनाको मृत्यु



फिदिम । झापाको भद्रपुर नगरपालिका–१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमवार साँझ ७ बजे घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैँलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्