फाल्गुनन्दमा नेकपाको अग्रता कायमै, नयाँ मत परिणाम Update



फिदिम, १५ मङ्सिर

पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वारले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
हालसम्म नेकपाका उम्मेद्वार वीरबहादुर कुरुम्बाङले २ हजार २२१ मत, नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले २ हजार ४३ मत, समाजवादीकी विमला आङदेम्बेले १५० मत प्राप्त गर्नुभएको छ । अन्य कुनैपनि दलले तीन अङ्कको मत प्राप्त गर्न सकेका छैनन् ।

…………………………………………………………………………….

वीरबहादुर कुरुम्बाङ (नेकपा) : 2221 मत
बृजहाङ आङदेम्वे (नेपाली काङ्ग्रेस) : 2043 मत
बिमला आङ्देम्बे (समाजवादी पार्टी) : 150 मत
ससुहाङ चेम्जोङ (राप्रपा) : 18 मत
मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) : 34 मत
इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) : 16 मत
जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : 83 मत
उदय सुनुवार (मंगोल नेशनल अर्गनाइजेसन) : 2 मत

. ……………………… …………………………………………….

वीरबहादुर कुरुम्बाङ (नेकपा) : ७८१ मत
बृजहाङ आङदेम्वे (नेपाली काङ्ग्रेस) : ७१३ मत
बिमला आङ्देम्बे (समाजवादी पार्टी) : ९३ मत
ससुहाङ चेम्जोङ (राप्रपा) : ११ मत
मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) : १७मत
इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) : ४ मत
जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : ८ मत
उदय सुनुवार (मंगोल नेशनल अर्गनाइजेसन) : २ मत

प्रतिक्रिया दिनुहोस्