सुनचाँदी ब्यवसायी संघ पाँचथरमा नयाँ कार्यसमिति निर्वाचित
फिदिम । सुनचाँदी ब्यवसायी संघ पाँचथरको छैटौं अधिवेशनले राजेन्द्र लोहारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनबाट संघको प्रथम उपाध्यक्षमा पदम लुहागुन, द्वितीय उपाध्यक्षमा दीपक धमला, महासचिवमा विनोद रसाइली,