‘कसैलाई मार नपरोस् भनेर सार्वजनिक यातायात स्वेच्छिक सञ्चालनमा ल्याइएको हो’
फिदिम । सरकारले असार २६ गतेदेखि काठमाडौं उपत्यका र अन्य बाहिरी जिल्लाहरुमा आन्तरिकरुपमा सार्वजनिक सवारी चलाउने निर्णय सुनायो । तर, यातायात व्यवसायीले विभिन्न माग राख्दै सार्वजनिक सवारी चलाउन इन्कार गरे